ताजा समाचार

राष्ट्रिय

समाज


राजनीति

झापामा एमालेले कात्तिक २९ गते जिल्लास्तरीय जागरणसभा गर्ने

कात्तिक २६, बिर्तामोड । नेकपा एमाले झापाले कात्तिक २९ गते जिल्लास्तरीय शक्ति प्रदर्शन गर्ने भएको छ । संसद् पुर्नस्थापना, संविधानको रक्षा र असंवैधानिक सरकार खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो । जेनजी आन्दोलनका क्रममा संलग्न अपराधिक र अराजक गतिविधिमा संलग्नहरुलाई कारबाहीका लागि दवाव दिन समेत जिल्लास्तरीय जनजागरणसभा...

अलपत्र कन्काई पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण

२२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।  बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समुहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो । उनीहरुले ‘हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल’, ‘नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना...

अन्तरिम सरकारले चालेका कदमले समाजमा अविश्वास पैदा गर्यो : नेकपा एमाले झापा

अशोज १५, बिर्तामोड । नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक, अविश्वास पैदा गरेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ को निर्वाचनका लागि विश्वासको वातावरण बनाउनु पर्नेमा विथोल्ने काम गरिरहेको धारणा सार्वजनिक गरेको हो । जेनजीहरुले जायज माग राखेर गरेको आन्दोलनमा घुसपैठ हुँदा देशले असाधारण...

सेनापतिले प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिन : दुर्गा प्रसाई

अशोज १, झापा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आफूलाई जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको अफर आएको दावी गर्नु भएको छ । विहीवार काठमाडौंबाट गृहजिल्ला झापा फर्किए लगत्तै विर्तामोडमा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै उहाँले उक्त दावी गर्नु भएको हो । प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बन्न प्रस्ताव गर्नु भएको उहाँको दावी...

मतदाता नामावली ऐनमा संशोधन गर्न निर्वाचन आयोगको प्रस्ताव

अशोज ६, काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको आमचुनावका लागि मतदाता नामावली सङ्कलन गर्ने बाटो खुला गर्न सरकारसँग प्रस्ताव गरेको छ । मतदाता नामावली ऐनमा भएको व्यवस्था अनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन गर्न पाइँदैन । तर यस पटक विशेष अवस्थामा चुनाव हुन लागेकोले मतदाता नामावली सङ्कलन गर्न आयोगले...

खेलकुद

मनोरञ्जन

अन्तराष्ट्रिय

कला / साहित्य

जीवनशैली

अर्थ

अन्तर्वार्ता

विचार

©2025 – All Right Reserved. Designed | Developed by  The Hub