मङ्सिर २५, बिर्तामोड । हामी अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिनमा छौँ । यो अभियानका क्रममा विभिन्न कार्यक्रम भए । महिलामाथि हुने हिंसा अन्त्य गर्नका लागि महिलाले चेतनामूलक कार्यक्रम पनि गरे । तर, महिलामाथि हुने हिंसा भने अझै कायमै छ । यो लेख तयार गर्दै गर्दा मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया बालिका...