इंग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

भदौ ५, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा चेल्सी र फुलहम खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे शुरु हुने छ ।

यस्तै पौने ८ बजे उल्भ्स र एभर्टन, टोटनह्याम र बर्नमाउथ, म्यानचेस्टर युनाइटेड र बर्नली तथा सन्डरल्याण्ड र ब्रेन्टफर्ड खेल्दैछन् । यस्तै राति सवा १० बजे लिड्स युनाइटेड र न्युक्यासल बीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार

मुख्य समाचार

ताजा खबर

©2025 – All Right Reserved. Designed | Developed by  The Hub